भायानेट कम्युनिकेसन्स २४औं वर्षमा

भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ ।भायानेट उत्कृष्ट डिजिटल सेवाहरू मार्फत ग्राहकलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो अवधिमा कम्पनीले भरपर्दो ब्रोडब्यान्ड इन्टरनेट र उत्कृष्ट आईपिटिभी सेवाहरूमा इनोभेटिभ कम्पनीको रुपमा स्थापित भएको छ ।सन् २०११ मा भायानेट नेपालमै पहिलो पटक फाइबर अप्टिक्स टेक्नोलोजीको सुरुवात गर्ने कम्पनी […]

सम्बन्धित सामग्री

भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागी एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

भायनेट कम्युनिकेसन्सले विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर  कम्पनीले महत्त्वपूर्ण बेन्चमार्क हाँसिल गरेको दावी छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि समेत ठूलो खबर भएको कम्पनीले जनाएको छ। काठमाडौंको एलोफ्ट होटेलमा विस्व प्रसिद्ध ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले न...

जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा एकसाथ सेवा विस्तार गरेको छ । यी दुई स्थानसहित देशका २४ शहरमा इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको भायानेटले जानकारी दिएको छ ।  जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारबारे जानकारी दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ‘हामी...

भायानेटको सेवा जनकपुर र बर्दिवासमा पनि विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा एकसाथ सेवा विस्तार गरेको छ । यी दुई स्थानसहित देशका २४ शहरमा इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको भायानेटले जानकारी दिएको छ । जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारबारे जानकारी दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ‘हामी ग्राहकहरूलाई उच्चकोटी एवम् उच्च क्षमतायुक्त तीव्र गतिको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित्त छौँ, जनकपुर र बर्दिवासका ग्रा