भायानेटको विश्व प्रसिद्ध ओटिटीको लागी एलोफ्ट होटेलमा १ जीबी स्पिड इभेन्ट

भायनेट कम्युनिकेसन्सले विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर  कम्पनीले महत्त्वपूर्ण बेन्चमार्क हाँसिल गरेको दावी छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि समेत ठूलो खबर भएको कम्पनीले जनाएको छ। काठमाडौंको एलोफ्ट होटेलमा विस्व प्रसिद्ध ओटिटी फिल्म निर्माण टोलीको लागी भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले न...