जनकपुर र बर्दिवासमा पनि भायानेटको सेवा विस्तार

इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले जनकपुर र बर्दिवासमा एकसाथ सेवा विस्तार गरेको छ । यी दुई स्थानसहित देशका २४ शहरमा इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको भायानेटले जानकारी दिएको छ ।  जनकपुर र बर्दिवासमा इन्टरनेट सेवा विस्तारबारे जानकारी दिंदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेवा पाठकले भनिन्, ‘हामी...