काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाभियोग आउँछ भनेर आफूले कल्पना पनि नगरेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका छन् । उनले आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि सुनाए । अहिले राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार […]