काठमाडौं, १० चैत्र । ‘छौ कि दोधारमा’ नामक आधुनिक गीत सार्वजनिक भएको छ। डा बिष्णु मुर्ती भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीतमा रहेको गीतमा गायिका एलिना चौहान र स्वयं शब्द संकलक भट्टराईको स्वर रहेको छ। उक्त गीतको भिडियोमा पेशाले मुटु रोग विशेषज्ञ रहेका डा लक्ष्मण दुबे र रेडियोलोजिष्ट डा रिद्धी अधिकारीले अभिनय गरेको छन्। भिडियोको […]
काठमाडौं : राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो।आज पत्रकार सम्मेलन गरेर इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो। वर्षौंदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाई रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनको उद्घाटन बुबा ईश्वरीप्रसाद र आमा गंगा रिमाल, रिपाेर्टर्स क्लबका सभापति ऋषि धमलाले स
अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीको पुस्तक ‘दसलिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र...
काठमाडौं : फिल्म 'बुलाकी' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ। जसमा उनलाई कर्णाली भेगकी महिलाको भेषमा देखाइएको छ। यस फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ।
'बुलाकी' लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील…
‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको स्वर समावेश गीतमा तोरण थापा मगरको शब्द, सुरेश कुमार क्षत्रीको संगीत छ ।रेन तामाङको संगति संयोजन रहेको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगरको अभिनय देख्न सकिन्छ । भिडियोमा राजुराना मगर र सुभेक्षा महर्जनको समेत अभिनय छ ।गोविन्द बिस्टको छायांकन र सम्पादन गरेको भिडियो लक्ष्मण पुन लक्सले निर्देशन गरेका हुन् ।
काठमाडौं, ३१ भदौ । चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ ।बहुपति प्रथामा आधारित चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो ।उच्च हिमाली भेगमा प्रचलित बहुपति प्रथामा एक भाइले विवाह गरेको महिलाबाटै सबै दाजुभाइले सन्तान जन्माउने, घर गृहस्थी चलाउने प्रचलन रहेको छ । चलचित्र डोल्पामा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका […]
लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘गहना’ ३२ मिनेट लामो रहेको छ । एक जोडी पति पत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । ‘गहना’ माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा देखाउन खोजिएको निर्देशक सुवेदीले बताए । ‘गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै
संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको लघु चलचित्र ‘गहना’ युटुबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रमा श्रीमान्–श्रीमतिविचको घरयासी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्र ३२ मिनेट लामो छ । यो सिरियलले बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको कथालाई प्रस्तुत गरेको छ । गहना नभएका कारण माईत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम […]