‘छौ कि दोधारमा’ सार्वजनिक

काठमाडौं, १० चैत्र । ‘छौ कि दोधारमा’ नामक आधुनिक गीत सार्वजनिक भएको छ। डा बिष्णु मुर्ती भट्टराईको शब्द र श्रीधर अधिकारीको संगीतमा रहेको गीतमा गायिका एलिना चौहान र स्वयं शब्द संकलक भट्टराईको स्वर रहेको छ। उक्त गीतको भिडियोमा पेशाले मुटु रोग विशेषज्ञ रहेका डा लक्ष्मण दुबे र रेडियोलोजिष्ट डा रिद्धी अधिकारीले अभिनय गरेको छन्। भिडियोको […]