एल्माउ क्यासल, जर्मनी । संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताएकाे छ ।
युक्रेनमा रुसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रुसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।
यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्विटरमा लेखेका छन्, “जी–७ समूहले रुसी सुनको आयातमा प्रतिबन्धको घोषणा...