अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आयोजित कन्सुलर घुम्ती शिविरबाट २७२ जना नेपालीले सेवा लिएका छन्। टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा अस्टिनमा सञ्चालित दुईदिने शिविरबाट उनीहरूले सेवा प्राप्त गरेका हुन्। ग्रेटर अस्टिन नेपाली समाजको समन्वयमा वैशाख १४ र १५ गते आयोजना गरिएको उक्त राहदानी तथा कन्सुलर शिविरमा राहदानी जारी तथा नवीकरण गर्ने नेपालीको संख्या २६७ रहेको […]
आगामी चुनावहरूमा फेरि दुई महिनाअगाडिकै जस्तो अन्तर्घात पार्टी पंक्तिबाट भयो भने आफ्नो स्थापना कालदेखि
आजसम्मको इतिहासमा सबैभन्दा नराम्रो हार बेहोरेको कांग्रेसका लागि त्यो अर्को ठुलो धक्का हुनेछ, जुन पहिले नै कमजोर भइसकेको कांग्रेसका लागि वहन गर्न कठिन हुनेछ ।