बाढीले बगाएको झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे–२ को सम्पर्क टुट्यो [तस्वीरहरू]

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ ।