मिस वर्ल्डको स्टेजमा सबै नेपालीको मन राखिदिन पाए पुग्छ : नम्रता श्रेष्ठ

२३ फागुन, काठमाडौं । आगामी चैत २ गते अमेरिकाको पुएर्तोरिकोमा ७० औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले स्थगित अघिल्लोपटकको प्रतियोगिता पुनः आयोजना गर्न लागिएको हो । यसपटक वर्तमान मिस नेपाल नम्रता श्रेष्ठले विश्वकै प्रतिष्ठित मानिने मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दैछिन् । आगामी शुक्रबार अमेरिका प्रस्थान गर्ने र चैत […]