काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्ने दाबी गरेका छन्। बिहीवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले तराईमा एमालेको लहर आएको बताएका हुन्।
विगतमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको भदै उनले अहिले मधेश प्रदेश एमालेको मजबुत गढ…