अशोक स्विडेन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले स्विडेन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् । प्रतियोगिता अप्रिल ३० देखि मे १ तारिखसम्म हुने छ । अशोक विश्व तेक्वान्दोको सेकेन्ड क्लास अन्तर्राष्ट्रियक हुन् ।

सम्बन्धित सामग्री

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।...

जापानलाई हराउँदै स्विडेन अन्तिम चारमा

संघर्षपूर्ण खेलमा जापानलाई २–१ ले पराजित गर्दै स्विडेन फिफा विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले पूर्वविश्वकप विजेता जापानलाई निराश...

अमेरिकालाई हराउँदै स्विडेन क्वाटरफाइनलमा

काठमाडौं । ४ पटककाे च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ । आज आइतवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५–४ गाेलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा […] The post अमेरिकालाई हराउँदै स्विडेन क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त समयमा निर्णायक गोल गरिन् । जितसँगै अब स्विडेनले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा […]

स्विडेन सर्वियासँग पराजित

काठमाडौँ – यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित भएको छ। घरेलु मैदानमा स्विडेन सर्वियासँग १–० ले पराजित भएको हो। सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो । खेलसँगै समूह बी ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ […]

अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्विडेन जाँदै

काठमाडौँ- अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का ‘स्विडेन ओपन वोर्ल्ड र्‍याङ्किङ जी टु’ प्रतियोगितामा सहभागी हुन भोलि स्विडेन जाँदै छन्। अप्रिल ३० देखि मे १ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का स्विडेन जान लागेका हुन्। सो प्रतियोगिता स्विडेनको राजधानी स्टकहोममा आयोजना हुन लागेको हो। खड्कालाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश समशेर राणाले आज एक कार्यक्रमका […]

स्विडेन, फिनल्याण्ड र नर्वेमा ब्वाँसो मार्ने अभियान

स्कटहोम । ब्वाँसोको संख्या घटाउन स्विडेन, फिनल्याण्ड र नर्वेले ब्वाँसो मार्ने अभियान थालिएको छ । जाडोयाममा ब्वाँसोको संख्या नियन्त्रण गर्न तीन मुलुकले ब्वाँसो मार्ने अभियान अघि बढाएका हुन्। ती मुलुकहरुमा ब्वाँसोको संख्या बढेकोले सो संख्या घटाउन तीनवटै मुलुकले ब्वाँसो मार्ने अभियान थालेको आइतबार प्रकाशित गार्जियनमा समाचार छ। जारी हिउँदमा मात्र ब्वाँसो मार्ने वार्षिक अभियानअन्तरत स्विडेनका […]

समूह ईको विजेता स्विडेन, उपविजेता बन्दै स्पेन पनि प्रिक्वार्टरमा

समूहगत चरणको अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्विडेन विजेता बनेको छ, यस्तै, स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेन समूह ईको उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ,  पराजित दुवै टोली भने...

समूह ईको विजेता स्विडेन, उपविजेता बन्दै स्पेन पनि प्रिक्वार्टरमा

समूहगत चरणको अन्तिम खेलमा पोल्यान्डलाई पराजित गर्दै स्विडेन विजेता बनेको छ । यस्तै, स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेन समूह ईको उपविजेता बन्दै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ,  पराजित दुवै टोली भने...

पहिलो खेलमा स्विडेन र स्लोभाकीया भिड्ने

एजेन्सी। युरोकप फुटबलअन्र्तगत आज हुने पहिलो खेलमा समूह ‘इ’को स्विडेन र स्लोभाकीयाबीच प्रतिस्पर्धा हुँदैछ। रसियाको क्रेस्टोभास्की रंगशाला सेन्ट पिटर्सबर्गमा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ। दुवै टोलीको यो समूह चरणको दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा स्लोभाकीयाले पोल्यान्डलाई २–१ ले पराजित गर्दा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियोे।