जापानलाई हराउँदै स्विडेन अन्तिम चारमा

संघर्षपूर्ण खेलमा जापानलाई २–१ ले पराजित गर्दै स्विडेन फिफा विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले पूर्वविश्वकप विजेता जापानलाई निराश...

सम्बन्धित सामग्री

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।...

साबिक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा

स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।

अमेरिकालाई हराउँदै स्विडेन क्वाटरफाइनलमा

काठमाडौं । ४ पटककाे च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ । आज आइतवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५–४ गाेलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेकाे हाे । निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टाेलीबाट गाेल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएकाे थियाे । थपिएकाे समयमा […] The post अमेरिकालाई हराउँदै स्विडेन क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा

इङ्ल्यान्ड महिला युरो कपको फाइनलमा प्रवेश गरेको छ । गएराति ब्रामलमा भएको पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । इङ्ल्यान्डको जितमा बेथ मिड, लुसी ब्रोन्जे, एलेसिया रुसो र फ्रान क्रिवेले एक/एक गोल गरे । अब उपाधिका लागि इङ्ल्यान्डले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । स्विडेन सन् १९८४ को च्याम्पियन हो भने इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । इङ्ल्यान्डले समूह चरणको खेलमा नर्वेलाई ८–० गोलले हराएको थियो । क्वाटरफाइनलमा इङ्ल्यान्डले स्पेनलाई हराएको थियो । स्विड...

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास […] The post आज इंग्ल्याण्ड र स्विडेन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

युरोकप महिला फुटबलको सेमिफाइनलमा आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

काठमाडौं । युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् । महिला फुटबलमा इंग्ल्याण्डभन्दा […]

बेल्जियमलाई हराउँदै स्विडेन सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई हराउँदै स्विडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १–० ले हराउँदै स्विडेन सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा स्विडेनलाई विजयी गराउन लिन्डा सेम्ब्रान्टले अतिरिक्त समयमा निर्णायक गोल गरिन् । जितसँगै अब स्विडेनले सेमिफाइनलमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा […]

टोकियो ओलम्पिकः महिला फुटबलमा स्वर्णको लागि स्विडेन र क्यानडा भिड्ने

एजेन्सी। फ्रीडोलिना रोल्फोको गोलमा स्विडेनले अस्ट्रेलियालाई १–० ले हराउँदै महिला फुटबलको फाइनलमा स्थान बनाएको छ। स्विडेनले अब स्वर्ण पदकका लागि क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। क्यानडाले विश्व विजेता अमेरिकालाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। स्विडेनको जितमा रोल्फोले ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

ओलम्पिक महिला फूटबल : अमेरिकालाई हराउँदै क्यानडा फाइनलमा

टोक्यो ओलम्पिकमा महिला फूटबलको सेमीफाइनल खेलमा सोमवार क्यानडाले अमेरिकालाई १–० ले हराएको छ ।  पेनाल्टीमा गरेको गोलको मद्दतले क्यानडा फाइनलमा पुगेको हो ।  स्विडेन र अस्ट्रेलियाबीच हुने दोस्रो सेमीफाइनलको विजेतासँग क्यानडा स्वर्ण पदका लागि भिड्नेछ भने अमेरिकाले कास्य पदकका लागि खेल्नेछ ।  क्यानडाकी जेस्सी फ्लेमिङले खेलको ७५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन् । अमेरिकाकी डिफेन्डर टिएर्ना डेभिडसनले क्यानडाकी फर्वाडए डियान रोजलाई बक्समा लडाएपछि रेफ्रीले भार समीक्षा गरेर पेनाल्टीको निर्णय दिएका...

जर्मनीलाई २-० ले हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा

काठमाण्डौ - जर्मनीलाई हराउँदै इङ्ल्यान्ड युरो कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । खेलको ७५ औँ मिनेटमा रहिम स्टर्लिङको गोलमा इङ्ल्यान्डले अग्रता लिएको थियो । त्यसपछि ८६ औँ मिनेटमा हेरी केनले गोल गर्दै इङ्ल्यान्डको जित पक्का गरे । आजै राति स्विडेन र युक्रेन खेल्दै छन् । यो दुईबीचको खेलपछि क्वाटर फाइनल समीकरण पूरा हुनेछ ।