हिमाली जिल्ला मनाङको जिल्ला समन्वय समितिमा कांग्रेस विजयी भएको छ । ७ सदस्यीय समितिमा एक जना राप्रपाका छन् । समन्व्य समितिको शनिबार भएको निर्वाचनबाट प्रमुखमा यज्ञप्रसाद घले निर्वाचित भएका छन् । उपप्रमुखमा कृष्णबहादुर लामा, सदस्यमा कर्मासाम्दे लामा, सुकमाया विश्वकर्मा, सुकमाया विक, शेषकुमारी गुरुङ घले निर्वाचित भएका छन् ।