फूल रहेछ जिन्दगी वसन्तमा फुलिरहन्ने,काँडा रहेछ मुटुभित्र बिझाइरहन्ने। कति उराठलाग्दो छ जिन्दगी बेसहारा गरीबका लागि,
कति रमाइलो अनमोल छ जिन्दगी सम्पन्न हुनेहरूका लागि। कति स्वार्थी छ जिन्दगी हरस्वार्थ पूरा गर्नेहरूका लागि,
कति निश्छल छ कोमल हृदय हुनेहरूका लागि।