बसन्ती र भीम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।एनआईटीएफको २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई […]

सम्बन्धित सामग्री

पढ्ने उमेरमा केटाकेटी हुर्काउँदै बसन्ती रोकाया

जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी पुगिन्। उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन्।...

‘बेबी बसन्ती’ गीत सार्वजनिक

काठमाडौँ। गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ। राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ। यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ। पुर्वेली तथा आधुनिक गीतहरु ल्याइरहने बसन्तीले पहिलो पटक बिल्कुलै फरक आइटम गीत ल्याएकी हुन्।

पटेर्वा सुगौलीमा जसपाकी बसन्ती देवी निर्विरोध

जनता समाजवादी पार्टीले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर एकबाट आफ्नो जितको पहिलो खाता खोलेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ को दलित महिला वडा सदस्य बसन्ती देवी निर्विरोध निर्वाचित भएपछि जसपाले पर्साबाट आफ्नो जितको सुरुवात गरेको जसपा पर्सा क्षेत्र नम्बर तिनका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले जानकारी दिए ।

‘जुन संविधानका लागि लडियो, त्यहीभित्र अटाइएन’

बसन्ती र खुसीरामलाई संविधान बनेर कार्यान्वयनमा आएपछि आफ्नो उपचार होला भन्ने आशा लागेको थियो । तर आफैंले लडेर ल्याएको संविधानमा आफू कतै अटाउन नसकेको गुनासो उनीहरूको छ । ‘हिजो आफैंले लडेर ल्याएको संविधानमा हामी कहीं अटाएनछौं’, बसन्ती भन्छिन् ।

सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश

आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश पाण्डे फिल्म निर्मातासमेत हुन् ।उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई लिएर ‘परिचय’ शीर्षकको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो । आकाश र सिर्जनाबाहेक […]

आकाश र सिर्जनाको ‘बसन्ती’ कोसेली

काठमाडौं : आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ।गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन्। पाण्डे फिल्म निर्माता समेत हुन्।उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई  लिएर ‘परिचय’ नामको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो।आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ।माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने सं

सिर्जनालाई फिर्ता ल्याइदेउ ‘बसन्ती’ भन्दै आए आकाश

काठमाडौँ– आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनीत ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन् । आकाश र सिर्जनाबाहेक गीतमा रञ्जित सिंहको पनि अभिनय देख्न सकिन्छ । माया प्रेमको भाव पस्कने गीतमा नवराज कलौनी र विद्या तिवारीको स्वर रहेको छ भने गीतमा संगीत राजेन्द्र भट्टको रहेको छ । गीतको […]

नबिलद्वारा बसन्ती प्रेरणादायी पात्र अभियान सुरु – देशसञ्चार

काठमाडौँ – एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ। बसन्ती परियार एक यस्ती

नबिल बैंकको ‘बसन्ती प्रेरणादायी पात्र’ अभियान

काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ । बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी आक्रमण गर्‍यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा...

दिल तामाङको ‘नाच्देऊ बसन्ती’ सार्वजनिक

गायक दिल तामाङको नयाँ म्युजिक भिडियो ‘नाच्देऊ बसन्ती’ सार्वजनिक  भएको छ । गत बिहीबार उनले सो भिडियो सार्वजनिक गरेका हुन् । डिबि खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको उक्त...