काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ ।
बसन्ती परियार एक यस्ती महिला हुन्, जसलाई पीडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कु प्रहार गरेर मरणासन्न हुने गरी आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनी अब एउटा...