राजविराज । सप्तरीमा काेराेना संक्रमण बढ्न थाले पनि सीमावर्ती क्षेत्र आउजाउ गर्नेको परीक्षण र व्यवस्थापन हुन सकेको छैन । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रमणका घटना बढ्न थाले पनि नेपाल–भारत सीमामा सतर्कता छैन । सप्तरीका विभिन्न नाकाबाट दैनिक सयौं भित्रिने गरेका छन् । अहिले तिलाठीस्थित बेल्ही भन्सार नाकामा […]