एजेन्सी । यूके, जर्मनी र इटलीमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको छ । यूकेमा शनिबार दुई ओटा ओमिक्रोन केस पत्ता लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताए । दक्षिण अफ्रिका यात्रा गरेका व्यक्तिमा संक्रमण देखिएको उनले जानकारी दिएका छन् ।
यस्तै जर्मनीको बाभारिया राज्यका स्वास्थ्य मन्त्रीले पनि त्यहाँ नयाँ भेरियन्टको दुई ओटा...