टेबल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

कास्की - पोखरामा भइरहेकाे नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवारसम्म टेबल टेनिस प्रतियोगिताका पाँचवटा खेल सम्पन्न भएकोमा चार वटा इभेन्ट्सको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सतर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेकाे छ ।  सोमवारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्सको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले जितेको हो । आज बिहान सम्पन्न पुरुष डबल्स इभेन्ट्समा नेपाल पुलिस क्लबले ३­–१, ११–८, ११&n...

सम्बन्धित सामग्री

खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले जित्यो स्वर्ण

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०-१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८-१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको […]

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण

कास्की, ३ कात्तिक । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ । विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र […]

नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई ५८ स्वर्ण

कास्की – नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ। नेपाल प्रहरीले भारोत्तोलनमा १२ स्वर्ण र ७ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, ३ रजत र ५ कास्य, जुडोमा ६ स्वर्ण, […]

करातेमा नेपाल पुलिसलाई सर्वाधिक ९ स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थीत सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराते प्रतियोगितामा पुलिसले ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरी […]

नवौं राष्ट्रिय खेलकुद : हालसम्म नेपाल प्रहरीलाई २९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ ।     विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कराँतेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण,३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्याअक्ट करातेमा १ स्वर्ण, १ रजत

टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

नवौं राष्ट्रिय खेलकुदमा अहिलेसम्म नेपाल प्रहरीलाई १० स्वर्ण

काठमाडौंः नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले १० स्वर्ण, ३ रजत र ११ कास्य गरी कुल २४ पदक प्राप्त गरेको छ। विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र २ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, लन टेनिसमा २ कास्य, फुलकन्ट्योक्ट करातेमा १ स्वर्ण, १ रजत…

१२ स्वर्ण सहित नेपाल च्याम्पियन

५ असार, काठमाडौं ।  भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडीयूएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्रप्रसाद श्रेष्ठले जानकारी गराए । स्वर्ण जित्न सफल खेलाडीहरुमा […]

नेपाल सितेरियो कराँते खेलाडीलाई ४ स्वर्ण पदक

बंगलादेशमा सम्पन्न बि–जी कराँते च्यामिपयनसिप २०२१ मा नेपाल सितेरियो कराँतेले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम ब्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप

स्वर्ण पदक विजेता विद्यार्थीलाई  नेपाल बैंकको सम्मान

नेपाल बैंक लिमिटेडले स्वर्ण पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड छत्रमानसिंह केसी स्वर्ण पदक प्राप्त गर्न...