काठमाडौं : विजया दशमीका दिन नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे। तर, देशभर टीकाको रौनक रहेपनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजयादशमीमा टीका लगाएनन्।
खासगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजयादशमीका दिन टीका नलगाएका हुन्। उनीहरुले आज एकादशीको दिन टीका लगाउँदैछन्। यसलाई उनीहरुले 'असं चालं'का रुपमा मनाउने गर्छन्।
असनका…