काठमाडौँ । जीप र मोटरसाइकल ठोक्किँदा पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ देउरालीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय जयराम मोक्तान र भीमफेदी गाउँपालिका-१ बस्ने २३ वर्षीय दीपेश गोले रहेका छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च […]