सुनसरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – सुनसरीको कोशी गाँउपालिका-५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका-७ का अन्दाजी १८ वर्षीय श्रवणकुमार मेहेता रहेका छन्। जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा […]