महेन्द्रनगर । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा भारतीय नम्बरको जीपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान करिब सात बजेको समयमा सोही ठाउँ बाणी देखी झलारी तर्फ आइरहेको डीएल १ जेडसी ४७४० नम्बरको जीपको ठक्करबाट स्थानीय ७० वर्षीय तारा नाथको मृत्यु भएको हो । मृतक नाथले […]
The post भारतीय नम्बरको जीपको ठक्करबाट एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.