यस्तो छ आज फलफूल तथा तरकारीको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आज अदुवा र लौकाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ रहेको छ ।रातो आलु ६७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४१ रुपैयाँ, सेतो आलु ४८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, तोरीको साग, परवर र सखरखण्ड प्रतिकेजी ४५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १२८ रुपैयाँ, क

सम्बन्धित सामग्री

आज फलफूल र तरकारीको भाउ कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, बरेला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको जनाएको छ। यस्तै अमला, डल्लो फर्सी, लप्सी, भिण्डी, तरुल, ठूलो नेपाली गोलभेँडा र हाइब्रिड घिउ सिमी प्रतिकेजी ७५ रुपैयाँ, अम्बा १५५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ३३ पैसा, सेतो आलु ५७ […]

आज कुन तरकारीको भाउ कति छ ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । तरकारी बजार बिकास समितिका अनुसार अदुवाको प्रतिकेजी मूल्य आज ४० रुपैयाँ कायम भएको छ । यो औसत मूल्य हो । यसैगरी, आज रातो आलुको औसत मूल्य प्रतिकेजी ३६ रुपैयाँ ५० पैसा रहेको छ । आजका तरकारीका मूल्य यसप्रकार छन् :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २२०रू. २५०२३५.००अदुवाके.जी.रू. ३५रू. ४५४०.००अनारके.जी.रू. २००रू. २५०२२५.००अमलाके.जीरू. ८०रू. ९०८५.००अम्बाके.जी.रू. १००रू.

आज कुन तरकारीको भाउ कति पुग्यो ? (मूल्यसूची)

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज अदुवाको प्रतिकिलो औसत मूल्य ४० रूपैयाँ कायम भएको जानकारी दिएको छ । तरकारीको आजको बजार तोक्दै समितिले रातो आलु प्रतिकिलो औसत ३६ रुपैयाँ ५० पैसा, भारतीय आलु ३३ रुपैयाँ ५० पैसा र लोकल काउली औसत मूल्य प्रतिकिलो ३५ रूपैयाँमा बिक्री भइरहेको जनाएको छ ।वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २८०रू. ३००२९०.००अदुवाके.जी.रू. ३५रू. ४५४०.००अनारके.जी.रू. २५०रू. ३००२७५.००अमलाके.जीरू. ७०रू. ८०७५.००अम्बाके.जी.रू. १००र

आज कुन तरकारीको भाउ कति पुग्यो ?

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज आइतबार विभिन्न तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटी तरकारी बजारका अनुसार आज केही तरकारीको मूल्य घटेको छ भने केहीको मूल्यमा वृद्धि भएको छ । कालीमाटी तरकारी बजारले सार्वजनिक गरेको तरकारीको मूल्य सूचीका अनुसार आज रातो आलुको प्रतिकेजी औसत मूल्य ३० रुपैयाँ रहेको छ । भने, कागतीको औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेको छ । यस्तै, गोलभेँडाको प्रतिकेजी औसत मूल्य ७५ रुपैयाँ रहेको छ । मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४

आजको तरकारीको भाउ (मूल्य सूचीसहित)

आज बिहीबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ । तरकारी बजार विकास समितिले सार्वजनिक गरेका तरकारीको मूल्य सूचीअनुसार बजारमा तरकारीको मूल्य तोक्ने गरिन्छ । पछिल्लो केही समय यता तरकारीको मूल्य बढ्दै गएको पाइन्छ । बजारमा कतिपय तरकारीको भाउ छोइ नसक्नु नै छ । भने, पछिल्लो समय केही मौसमी तरकारीको मूल्यमा भने कमि आएको छ । आज कुन–कुन तरकारीको मूल्य कति छ त ?वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४५०रू. ५००४७५.००अंगुर(हरियो)के.जी.रू.

आज कुन तरकारीको भाउ कति पुग्यो ?(मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ३० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य २१० रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची :वस्तुएकाइन्यूनतमअधिकतमऔसतअ

आज कुन तरकारीको भाउ कति पुग्यो ? (मूल्यसूची)

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४२.५० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची  वस्तुएकाइन्यू

आज काठमाडौँमा फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरणसहित

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज सोमबारको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसार आज अदुवाको औसतमूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार २९०

आज बजारमा फलफूल र तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्यविवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज शुक्रबारको तरकारी, तथा फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । जसअनुसार आज अनारको औसत मूल्य प्रतिकेजी

थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

काठमाडौं, कात्तिक ३० – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपै...