काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार अदुवा, बरेला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको जनाएको छ। यस्तै अमला, डल्लो फर्सी, लप्सी, भिण्डी, तरुल, ठूलो नेपाली गोलभेँडा र हाइब्रिड घिउ सिमी प्रतिकेजी ७५ रुपैयाँ, अम्बा १५५ रुपैयाँ, रातो आलु ७२ रुपैयाँ ३३ पैसा, सेतो आलु ५७ […]