२० चैत, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् । कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे । पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई […]
काठमाडौं, फागुन ३ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमाएको हो । उनी ३.५ ओभरमा ४ रनमै आउट भए । आसिफलाई १८ वर्षीय युवा तीव्र गतिका बलर ज्याक ब्रासेलले क्याच आउट गराए । नेपालले दोस्रो विकेटको रूपमा अनिल साहलाई […]
एजेन्सी – मलेसियाका तीव्र गतिका बलर स्याजरुल इजात इद्रसको विश्व कीर्तिमानी बलिङसँगै आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट बी को पहिलो खेलमा चीन मात्रै २३ रनमा अल आउट भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको चीन ११.२ ओभरमा २३ रनमा अल आउट भयो । चीनका कुनैपनि खेलाडीले […]
The post इद्रुसको दुर्लभ विश्व कीर्तिमान, चीन २३ रनमा अल आउट first appeared on Hamro Khelkud.
एजेन्सी – हरेक टोलीका कप्तान र बलर विपक्षी ब्याटरलाई आउट गर्न चाहन्छन् । तर मंगलबार भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले श्रीलंकाविरुद्ध पहिलो ओडिआई खेलमा खेल भावना देखाउँदै धेरैको मन जिते । उनले श्रीलंका कप्तान दासुन शानकालाई शतक पुर्याउन रन आउट नै लिएनन् । त्यसैको कारण शानकाले भारतविरुद्ध उत्कृष्ट शतक प्रहार गरे । श्रीलंका ६७ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका तीव्र गतिका बलर सोमपाल कामी प्रधानमन्त्री कप एकदिवसीय प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध डक आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ४ ओभरमा १ विकेट गुमाउँदै १० रन बनाएको छ । आर्मीका ओपनर सोमपाल कामी डक आउट भएका छन् […]
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानविरुद्ध गोल्डेन डक आउट भएका छन् । तीव्र गतिका बलर फजलहक फारुकीले पहिलो ओभरको दोस्रो बलमै बाबर आजमलाई एलबीडब्लू आउट गर्दै पेभेलिएन फर्काए । जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले पहिलो ओभरमा एक विकेट गुमाउँदै ६ रन बनाएको […]
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् । ...
श्रीलंका भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्टमा २०९ रनको पराजय बेहोरेको छ ।
पल्लेकेलेमा सम्पन्न उक्त टेस्टमा निकै अनौठो घटना भएको छ ।
बंगलादेशको पहिलो इनिङमा ब्याट्स्म्यान तैजुल इस्लाम आश्चर्यजनक तरिकाले हिटविकेट आउट भए ।
श्रीलंकाली बलर सुरंगा लकमलको शर्ट बलमा ब्याकफूटमा गएर डिफेन्स गर्ने कोशिश गर्दा इस्लामको जुत्ता फुस्केर स्टम्पमा लाग्यो र बेल झर्यो । त्यसपछि उनलाई हिट विकेट आउट दिइयो ।
यसरी कुनै ब्याट्स्म्यान आउट भएको सम्भवतः यो पहिलो घटना हो । इस्लामले आफू कसरी आउट भ...