चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५८ मतको अग्रता लिएका छन् । वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ४ हजार ७ सय २७ मत ल्याएका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय ६९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले […]