चाँगुनारायणमा नगरपालिकाको अनुगमन : औषधी पसल बन्द

चाँगुनारायण नगरपालिकाले केही दिन आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।  शुक्रबार २ नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वको टोलीले नगरपालिकाको वडा नम्बर ५,६ र ७ बजार अनुगमन गरको हो । सो क्रममा केही औषधी पसलहरूमा फार्मेसीको प्रमाणपत्र पाएको एक व्यक्ति हुने बिक्री गर्न अरु नै बस्ने गरेको पाइएको नगरपालिकाकी अधिकृत निला घिमिरेले जानकारी दिएकी छिन् । उनको अनुसार चाँगुनारायण ७ मा रहको सार्थक फार्मेसी र वडा नम्बर ५ मा रहेको खरिपाटी फार्मेसीमा सम्बन्धित व्यक्ति मात्रै ब

सम्बन्धित सामग्री

तिहार नजिकिएसँगै भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुर – भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा खाद्यान्न पसलहरू अनुगमन गरिएको छ। अनुगमनका क्रममा बिहीबार म्याद नाघेको खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए। त्यस्तै २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेको ‘फेमिली मिनी स्टोर’ लाई पसल दर्ता […]

भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुर- भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा खाद्य पसल अनुगमन गरिएकाे छ। अनुगमनमा म्याद नाघेको अठ्ठाइस हजार रुपैयाँ बराबरको सामान नष्ट गरेको संयोजक गोराले बताए। अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा […]

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (फोटो फिचर)

काठमाडौँ– काठमाडौँस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली ।  टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरूमा अनुगमन गरेको छ ।

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली (तस्बिरहरु)

काठमाडौंस्थित कालीमाटीको माछा पसल  र  तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको टोलीले अनुगमन  गरेको छ।  टोलीले शनिबार महानगरभित्र रहेको माछा पसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ । महानगरले पछिल्लो समय चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । न्युज कारखाना

भक्तपुर नगरपालिकाद्वारा मासु पसल अनुगमन

भक्तपुर- दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमल विनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ । समितिका संयोजक गोराले भने, “मासु पसलको अनुगमनमा गर्दा मासुमा झिँगा भन्किएको, पसल दर्ता नगर्ने, […]

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।...

लमजुङमा बजार अनुगमन : सदरमुकामकै अधिकांश पसल मापदण्ड विपरित सञ्चालित

लमजुङको सदरमुकाम बेसिशहरमा शुक्रबार बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा बेसिशहरका अधिकांश पसल मापदण्ड विपरित  सन्चालनमा रहेको पाइएको छ।  जिल्ला प्रशासन कार्यालय लमजुङ र घरेलु तथा साना उद्योग कार्यालय...

चाँगुनारायणमा बजार अनुगमन : घरभेटीले गर्दा पसल दर्ता गर्न पाइएन

चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा रहको विभिन्न पसल तथा होटलहरुको अनुगमन गरको छ ।  बिहीबार २ नम्बर वडा अन्तर्गत दुवाकोटमा नगर उपप्रमुख वीणा बाँस्तोलाको नेतृत्वमा बजार अनुगमन गरको हो ।  खाद्य सामाग्री बिक्री गर्ने किराना पसलले म्याद गुज्रेको खाद्य सामाग्री र मासु बिक्री गर्ने कोल्ड स्टोरहरू फोहोर मासु बिक्री गर्ने गरेको फेला परेको छ ।जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनमा उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामाग्रीहरु फेला परेको बजार अनुगमन अधिकृत निला घिमिरेले जानकारी दिएकी छि

नगरपालिकाले अनुगमन गर्दा अखाद्य मिठाई नष्ट

भक्तपुर नगरपालिकाले सोमवार मिठाई पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरिएको छ । मंगलवार मातातीर्थ औंशीलाई ध्यानमा राखी मिठाई पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताए । अनुगमनमा मिठाई पसल खोलेकाहरूलाई जरिवाना गरिएको र अखाद्य मिठाई नष्ट गरिएको उनले बताए । सुकुलढोकाको श्रेष्ठ मिठाई पसल र जगातीका २ मिठार्ई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा...

भक्तपुर नगरपालिकाद्वारा अन्डा र मासु पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार नगरको जगातीमा ६ वटा पसल अनुगमन गरेको छ।...