गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो ।
काठमाडौँ,११ पुष । गाउँघरमा कुटानीपिसानीको लागि सहज मानिने पानीघट्ट चलाउने प्रचलन हराउन थालेको छ । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका पराम्परागत रुपमा प्रचलनमा रहेका पानीघट्ट हराउदै गएको हो । ओरालोमा पानीलाई झारेर पङ्खालाई घुमाएर ढुङ्गाको जातोको साहराले मकै, गहँु, कोदो, फापर लगाएतका अन्नबालीलाई पिस्ने गरिन्छ । यसबाट स्थानीयले सहज र सरलरुपमा अन्नबाली पिस्दै […]
काठमाडौँ,३ पुष । दार्चुलाका गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै पानीघट्ट लोप हुँदै गएका छन् । आधुनिक प्रविधि भित्रिएपछि पानीघट्ट लोप हुँदै गएका हुन् । शैल्यशिखर नगरपालिका–६ का अकबरसिंह धामी विगतमा परम्परागतरुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको बताउछन् । विद्युत्को पहुँच सबैतिर पुगेसँगै पानीघट्ट लोप हुन थालेको उनको भनाइ छ । महाकाली नगरपालिका–७ का […]
ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ । अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा सञ्चालित पानीघट्ट लोप हुँदै गएको खिजीदेम्बा गाउँपालिका-९ का स्थानीय चक्रबहादुर तामाङले बताउनुभयो । पानीको फोहोराले मदानीमा हिर्काएपछि त्यसले जाँतो घुमाएर अन्न पिस्ने काम पानीघट्टले गर्छ […]
म्याग्दी : विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लगायतका मौलिक सम्पदाहरु लोप हुँदै गएका छन्।एक दशक अगाडिसम्म म्याग्दीको ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत संचालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो।गाउँलेहरुले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्द
दार्चुलाका विभिन्न स्थानमा रहेका परम्परागत पानीघट्टहरु लोप हुने अवस्थामा पुगेका छन् । केही वर्ष पहिले ठाउँठाउँमा प्रयोग भएका देखिने अधिकांश परम्परागत पानीघट्ट अहिले बन्द भएका छन् ।
पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ, कोदो, चामल, मकै लगायतका अन्न पिसानी गर्ने गर्छन् । अहिले आधुनिक विद्युतिय मिल तथा चक्कीको प्रयोग बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुन थालेको शैल्यशिखर नगरपालिका–६ का स्थानीय धरमसिंह धामीले जानकारी दिनुभयो । दार्चुला जिल्लाभरि सयौँको संख्यामा रहेका पानीघट्टमध्ये अहिले विद्युत नपुगेको ठाउँमा मात्रै पानीघट्ट सञ्चालित छन् ।
जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुँदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितोका लागि विद्युत्बाट चल्ने आधुनिक मेसिनहरू आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो लोप हुँदै गएका हुन् ।
गाउँगाउँमा विद्युत् विस्तार र सडक पुगेसँगै आधुनिक मेसिनहरू गाउँमा पुगेसँगै ग्रामीण भेगका जनताको आकर्षण बढेपछि परम्परागत पानीघट्टको प्रयोग घट्दै गएको छ ।