काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको छ। मोदी बुद्ध जयन्तीको दिन पारेर लुम्बिनीमा आयोजना हुने कार्यक्रममा नेपाल आउने तयारी भइरहेको छ।
भारतीय पत्रिका दि हिन्दुको अनलाइन संस्करणमा मोदी मे १६ मा नेपाल आउने तयारी भइरहेको जनाएको छ। बुद्ध पूर्णिमाको दिन पारेर मोदी नेपाल भ्रमणमा जाने स्रोतले पुष्टि…