नुवाकोटको भैरवी र जीवित देवता धामीको जात्रा

सिन्दुर जात्रा सुरु गर्नुअघि मध्य रातमा देवीघाटमा जीवित देवताका रूपमा मानिँदै आएका धामीलाई राँगा, बोका र माछाको बलि दिइने गरिन्छ। यसरी दिइएको राँगा, बोका र माछाको घाँटीमा दाँतले टोकेर रगत चुसेर धामीले बलि ग्रहण गर्दछ।...

सम्बन्धित सामग्री

माटो कसरी हुन्छ जीवित ?

माटो जीवित छ । त्यसैले पृथ्वीको बाहिरी सतह जीवित छ । बाहिरी सतह जीवित भएकाले पृथ्वीमा जीवन छ । जीव तथा वनस्पति छ । जीव तथा वनस्पति अक्सिजन र खाद्य पदार्थको सहयोगमा बाँचेका छन् । तर, माटो के कुराले बाँचेको होला ? यो धेरैको खुल्दुलीको विषय हुनसक्छ । माटोलाई खाद्य पदार्थ चाहिँदैन । तर, यो […] The post माटो कसरी हुन्छ जीवित ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन्।

भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?

र्की र सिरियाको भूकम्पका कारण भत्किएका भवनहरूभित्र फसेका जीवित मानिसहरूको उद्धारका लागि समय घर्किँदै गइरहेको छ।  स्वदेशी तथा विदेशी उद्धारकर्मीहरूले जीवित मानिस रहेको ठानिएका भग्नावशेषहरू पन्छाएर जीवन बचाउन हरसम्भव प्रयास गरिरहेका छन्।

प्रकृतिको जीवित स्वर्ग लोमान्थाङ(फोटोफिचर)

समुन्द्री सतहबाट चार हजार ६ सय मिटरमाथि रहेको लोमान्थाङ प्रकृतिको एउटा जीवित स्वर्ग भन्दा फरक नपर्ला । शनिबार बिहान हामी त्यहाँ लोमान्थाङ भ्याली  हुस्सु ओडेर सुतिरहेको थियो । हिमालपारीको जिल्ला मुस्ताङमा...

दशवटा जीवित कछुवासहित दुईजना पक्राउ

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट १० वटा जीवित कछुवाको बच्चा (आखेटोपहार) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

‘रियल मड्रिड अझै जीवित छ’

२६ फागुन, काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे । केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित […]

अब उनी जीवित छैनन्

काठमाडौं : ‘जीवितै छु।’ पत्रकार लालबहादुर बिश्वकर्मा (एलबी) ले एक हप्ता पहिले मात्रै आफ्नो फेसबुक वालमा यहि शब्द लेखेर पोष्ट गरेका थिए। मुसुक्क हाँसेको आफ्नै फोटोसहित पोष्ट्याएका एलबी त्यसको एक हप्तापछि अर्थात यो समाचार लेख्दासम्म उनी जीवित छैनन्।सधैँ अरुको समाचार लेख्ने २६ वर्षीय जुझारु पत्रकार एलबी जीवित नरहेको समाचारले सञ्चारमाध्यमहरू भरिएका छन्। आफू जीवितै रहेको स्टाटस पोष्ट गरेको भोलिपल्ट एलबीले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफ्नो कोभिड अनुभव र सरकारी अस्पतालको प्रवृति

यस्तो छ जीवित देवी कुमारीको प्रचलन र महत्व

जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी …

ललितपुरको इमाडोलबाट जीवित भैंसे गोहोरोसहित तीन पक्राउ

संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रपतिद्वारा जीवित देवी कुमारी, गणेश र भैरवको संकल्प पूजा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी कुमारी र जीवित देव गणेश र भैरवको संकल्प पूजा गरेकी छिन्। बिहीबार राष्ट्रपति निवासमा भण्डारीले संकल्प सकेपछि गणेश र भैरवलाई कुमारी घर ल्याइएको थियो। त्यसपछि तीनैजना जीवित देवदेवीलाई वसन्तपुरस्थित कुमारी घरमा संकल्प पूजा गरिएको थियो। राष्ट्रप्रमुखबाट देशमा कुनै विघ्न बाधा नआओस् भन्दै संकल्प पूजा गर्ने…