ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन्।

सम्बन्धित सामग्री

पूर्वराष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

३० असार, काठमाडौं । । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारी निवास चपली पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका हुन् । प्रमुख स्वकीय सचिव …

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

धनुषा – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदको विकास गर्न लगानी गर्न जरुरी रहेको बताएकी छन् । उनले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडी उत्पादन गर्न राज्यको लगानी कम भएको उल्लेख गरिन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा आजदेखि सुरु भएको ‘प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की […]

विकृति र विसङ्गतिविरुद्ध अभियान सञ्चालन आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्दै यस प्रकारका विकृति र विसङ्गतिविरुद्ध व्यापक सचेतना अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभएको छ । हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै यसप्रकारका दिवस एवं अभियानबाट समाजमा सचेतना अभिवृद्धि र महिलाविरुद्ध हुने हिंसा …

समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डाै – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताउनुभएको छ । बिहीवार काठमाण्डाैमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभयो । उहाँले नागरिककाे जीवनमा परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय ...

नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

१४ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको बताएकी छन् । मदन भण्डारी फाउण्डेसनले काठमाडौंमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा पूर्वराष्ट्रपति भण्डारीले अहिले राजनीतिक संरचना मात्रै परिवर्तन भएको बताएकी छन् । ‘राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात भएको छ’ पूर्व […]

विपद्को समयमा स्काउटको भूमिका उल्लेखनीय: पूर्वराष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गरेकी छिन्।...

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताउनुभयो । उहाँले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, […]