किरण र नङसल उत्कृष्ट खेलाडी, कान्छीमायालाई पिपुल्स च्वाइस अवार्ड :: Pahilopost.com

काठमाडौं : फुटबलर किरण कुमार लिम्बु र ब्याड्मिन्टनकी नङसल तामाङ वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको १४औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा किरण पुरुष तथा नङसल महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन्। यस्तै उत्कृष्ट वर्ष खेलाडी जुडोकी मनिता प्रधान शाही बनिन् भने उत्कृष्ट

सम्बन्धित सामग्री

किरण र पलेशा उत्कृष्ट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई वर्षका उत्कृष्ट खेलाडी (सिनियर) को पुरस्कार प्रदान गरेको छ । किरणले पुरुष र पलेशाले महिलातर्फ अवार्ड जितेका हुन् ।

किरण र नङसल वर्षका उत्कृष्ट खेलाडी - Naya Patrika

फुटबलका नम्बर एक गोलरक्षक किरणकुमार लिम्बू र ब्याडमिन्टनकी नङसल तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७३ का उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च र हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको...पूरा पढ्नुहोस् »

किरण र नङसल बर्ष उत्कृष्ट खेलाडी – तस्विरमा स्पोर्टस् अवार्ड - Naya Patrika

फुटबलका किरणकुमार लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङले पल्र्सर स्पोर्टस् अवार्ड २०७३ जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको सोमबार प्रज्ञाभवनमा आयोजित १४आैं संस्करणको अवार्ड कार्यक्रममा लिम्बु बर्ष पुरुष तथा तामाङ...पूरा पढ्नुहोस् »

किरण र नङ्सल वर्ष २०७३ को उत्कृष्ट खेलाडी, कसलाई कुन अवार्ड (तस्बिरहरू)

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष २०७३ को उत्कृष्ट खेलाडी भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो। एएफसी सोलिड्यारिटी कप जित्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई सम्मान गरेको हो। सोलिड्यारिटी कपको सेमीफाइनलमा लाओसका तीन पेनाल्टी रोकेका थिए। यस्तै उनले एएफसी एसियन…

नङसला र किरण वर्षका उत्कृष्ट खेलाडी, स्पेशल अवार्ड ‘बन्दी सहायता नियोग’ लाई

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड नङसला तामाङ र उत्कृष्ट पूरुष खेलाडीको अवार्ड किरण चेम्जोङले जितेका छन्। एथलेटिक्सकी कान्छीमाया कोजुले पिपुल्स च्वाइस अवार्ड जितेकी छन्।  राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा राष्ट्रिय फुटबल टोल...

पल्सर स्पोर्टस अवार्ड : नङ्शल देवी तामाङ र किरण चेम्जोङ उत्कृष्ट खेलाडी

काठमाडौं, भदौ २६ – ब्याडमिन्टनकी नङ्शल देवी तामाङ र फुटबलका किरण चेम्जोङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार भएको पल्सर स्पोर्टस अवार...