दमौली (तनहुँ) – तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्यारफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो। पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिए। “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्या फ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर […]