धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालद्वारा मनाेनयन दर्ता

सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

पोखराको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता

कास्की – पोखरा महानगरपालिकाको नयाँ नेतृत्व लिन आज आइतवार १० जनाले मेयरमा उम्मेदवारी दिएका छन् । दुई जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यसैगरी वडाध्यक्ष र सदस्यमा गरी २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अटेरी अभियान चलाइ रहनुभएका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पोखराको मेयरका लागि पहिलो मनाेनयन दर्ता गर्नुभयाे । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगरकाे मेयरमा उम्मेदवारी दिएको बताउनुभयाे । पालिकामा दलका भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्...

विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवद्वारा मनाेनयन दर्ता

विराटनगर – विराटनगर महनगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार उमेश यादवले मनोनयन दर्ता गराउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले हिजो शनिवार मात्र जसपा छोडेको घोषणा गर्नु भएको थियो । सत्तासीन दलबीच विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि उहाँले पार्टी छोड्नु भएको हो । मनाेनयन दर्ता गराउँदै यादवले आफ्नाे उम्मेदवारी कसैका विरुद्ध नभइ समृद्ध विराटनगरका लागि भएकाे बताउनुभएकाे छ । विराटनगरको मेयर पदमा अर्को स्वतन्त्र उम्मेदवारी पनि परेको छ । स्वतन्त्र उम्मेदवार सक्रिय गौत...