पोखराको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता

कास्की – पोखरा महानगरपालिकाको नयाँ नेतृत्व लिन आज आइतवार १० जनाले मेयरमा उम्मेदवारी दिएका छन् । दुई जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यसैगरी वडाध्यक्ष र सदस्यमा गरी २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अटेरी अभियान चलाइ रहनुभएका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पोखराको मेयरका लागि पहिलो मनाेनयन दर्ता गर्नुभयाे । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगरकाे मेयरमा उम्मेदवारी दिएको बताउनुभयाे । पालिकामा दलका भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्...

सम्बन्धित सामग्री

पोखराको मेयर बन्न २३ जनाको मनोनयन : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् । प्रमुख दल -

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।

पोखरामा तरंग : गठबन्धन फुट्यो, एमालेलाई धर्मसंकट !

१२ वैशाख, पोखरा । मनोनयनको पहिलो दिन स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराइरहँदा सत्ता गठबन्धन र नेकपा एमालेभित्र भने धर्म संकट थियो । गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसलाई एकातिर महानगरको नेतृत्व नछाड्न कार्यकर्ताको दबाव थियो भने अर्कोतिर गठबन्धन मिलाउनै सकस परिरहँदा पार्टी कार्यालयमा भने नारबाजी चलिरहेको थियो । नेकपा एमालेले पोखराको मेयर र उपमेयरको […]

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।...