बसबाट झरेका यात्रुलाई आफ्नो होमस्टेमा पुर्याउन युवक र महिला प्रतिस्पर्धामा छन् । १५ सयबाट सुरु भएको मोलमोलाइ ५ सयमा आएर सकिन्छ । युवकले ८ सयभन्दा कममा राख्न नसकिने बताइरहेका बेला महिलाले ५ सयमा राख्छु भनेपछि यात्रु महिलाको ठेगाना रोज्छन् ।
यात्रुको गह्रुँगो झोला बोकेर महिला गन्तव्यतर्फ ठमठम हिँड्छिन् । फुक्काफाल यात्रु आफ्न…