एमालेको विरोधपछि सभामुखले पढेर सुनाए डिल्ली चौधरी मुख्यमन्त्रीमा नियुक्त भएको पत्र

काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेश सभाको सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुख अमिक शेरचनले डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश सभामा पढेर सुनाएका छन् । नेकपा (एमाले) का लुम्बिनी प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सभा समक्ष प्रस्तुत नगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत मागेको भन्दै आपत्ति जनाएपछि सभामुखले […]

सम्बन्धित सामग्री

डिल्ली चौधरी : कमैया मुक्तिको आन्दोलनदेखि मुख्यमन्त्रीसम्म

१४ वैशाख, दाङ । सत्ता समीकरणमा भएको फेरबदलको लाभ लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले पाएका छन् । विश्वासको मत नपाएर एमालेका लिला गिरी नेतृत्वको सरकारले ढलेसँगै डिल्ली चौधरी लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरे । प्रदेशसभाको अघिल्लो कार्यकालमा मन्त्री बनेका उनी […]

लुम्बिनीमा आज नयाँ सरकार, डिल्ली चाैधरी मुख्यमन्त्री बन्दै

कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी माओवादी केन्द्रसहित गठबन्धनका सांसदको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् ।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

काठमाडौँ,१८ पुष । लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनि हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत थिए । संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना […]

काँग्रेस लुम्बिनी प्रदेश संसदिय दलको नेतामा डिल्ली चौधरी

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन।

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत

काठमाडौं : लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन्। दाङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्। संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन्। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए। संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए। संस्थापनइतरबाट वीरबहादुर राना र निमा

कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी कांग्रेस दलको नेतामा डिल्ली चौधरी चयन

बुटवल – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतामा डिल्ली चौधरीलाई चयन भएका छन्। दाङ–३ (१) बाट प्रदेशसभामा निर्वाचित उनी पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुन्। उक्त क्षेत्रबाट दोस्रोपटक निर्वाचित चौधरी कांग्रेस संस्थापन पक्षका नेता हुन्। उनलाई संसदीय दलको नेता बनाउन केन्द्रीय नेताहरु लागिपरेका थिए। २७ सांसद रहेको कांग्रेसमा १५ जना संस्थापन र १२ […]

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन भएका छन् । संस्थापन पक्षका चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन् । दाङ क्षेत्र नम्बर ३ (१)बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन् । कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए । […]

लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनु भएको छ । गत मंसिर ४ गते भएकाे आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे ।संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दावी गरेका थिए । संस्थापनइतरबाट […]

दाङबाट प्रदेशसभामा कांग्रेसका डिल्ली चौधरी निर्वाचित

८ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन् । चौधरीले पाण्डेयलाई ५ हजार ४ सय […]