काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनु भएको छ । गत मंसिर ४ गते भएकाे आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे ।संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दावी गरेका थिए । संस्थापनइतरबाट […]