जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारी निलम्बनमा

अस्पतालका निर्देशक डा राम कुमार श्रेष्ठका अनुसार जेठ १२ गते सेवाग्राही तथा सर्वसाधारणबाट अवैध रुपमा शुल्क लिएर कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेको पाइएपछि ४ जना कर्मचारीलाई निलम्बन गरिएको हो।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह सात वर्षसम्म पनि अधुरै छ । सदरमुकामको मध्यभागमा काँसघारीले घेर

पूर्वप्रधानमन्त्रीत्रले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा, २७ भदौ । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए । दुई वर्षमा निर्माण […]

‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा – गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका थिए  । दुई वर्षमा निर्माण सम्पन्न गर्ने […]

जीपी कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन् ।शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन् । उनले अरु नेताहरुको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमन्यताको प्रतिक भएकोले उनको नाममा जीपी कोइराला […]

जीपी कोइराला फाउण्डेसनद्वारा तेक्वान्दो प्रतियोगिताको आयोजना

काठमाडौँ– गिरिजाप्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिताको आयोजन गर्ने भएको छ । पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाको १२ औँ स्मृति दिवसको अवसरमा ‘जीपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०२२’ हुन लागेको हो । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले प्रतियोगिताबारे जानकारी दिएको छ । चैत्र ५ र ६ गते दशरथ रंगशालामा हुने प्रतियोगितामा ७ प्रदेश र २ विभागीय […]

तनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

तनहुँको जीपी कोइराला उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया

तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।

तनहुँको जीपी कोइराला अस्पतालमा पहिलाे पटक हर्नियाको शल्यक्रिया सफल

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकाे जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् ।  केन्द्रले पहिलो पटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा.परिवर्तन बरालले जानकारी दिनुभयो । डा. बराल र एनेस्थेसियोलोजिष्ट डा. रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाएर लठ्याएर शल्यक्रिया गरिएको छ । दायाँ साइडको हर्नियाका ...

जीपी अस्पताललाई शववाहन प्रदान

सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ । प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् । प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरे ।  जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए । शव वाहनको अभावमा कोभिडबा...

जिपी कोइराला उपचार केन्द्रमा पहिलो पटक जटिल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ।