पोखरा स्पोर्ट्स अवार्ड वैशाखमा

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ । अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई […]

सम्बन्धित सामग्री

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधामा मनोनयन

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि सोमबार चार विधामा मनोनयन सार्वजनिक गरेको छ । वैशाख २८ मा पोखरामा हुने स्पोर्ट्स अवार्डबारे जानकारी दिँदै मञ्चले मनोनयन सार्वजनिक गरेको हो ।

आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक

१७ वैशाख, काठमाडौं  । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड’ का लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको सूचिअनुसार खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल …

पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दुई दशकदेखि खेल पोशाक उत्पादक साहस स्पोर्टसले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का […] The post पोखरा स्पोर्ट्स अवार्डमा साहसको साथ first appeared on हाम्रो खेलकुद.

पोखरा स्पोर्ट्स अवार्ड : को बन्ला वर्ष उत्कृट महिला खेलाडी ?

सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी भइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको अवार्ड समारोह यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ । खेल क्षेत्रमा लागेर समाज र देशका लागि योगदान गरेका खेलकुदकर्मीहरूलाई मञ्चले भव्य समारोहबीच अवार्ड प्रदान गर्नेछ । सातौँ संस्करणमा वर्ष खेलाडी महिला, वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, …

सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ मा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सातौं ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार आयोजना गर्ने भएको छ ।

पोखरा स्पोर्ट्स अवार्ड : यी हुन् सर्वोत्कृष्ट खेलाडीका दाबेदार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले छैटौं पोखरा स्पोर्ट्स अवार्ड शनिबार पोखरा सभागृहमा गर्दै छ । विभिन्न सात विधामध्ये सर्वोत्कृष्ट खेलाडी को हुन्छन् भन्ने चासो बढेको छ । मञ्चले पुरुष र महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्दै छ ।

पोखरा स्पोर्ट्स अवार्ड: उदीयमानमा तीव्र प्रतिस्पर्धा

छैटौं पोखरा स्पोर्ट्स अवार्ड–२०७८ को मनोनयन सार्वजनिक भएसँगै त्यसमा परेका खेलाडीको चर्चा हुन थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले असार १८ मा ४ विधामा स्पोर्ट्स अवार्ड प्रदान गर्दै छ ।

पोखरा स्पोर्ट्स अवार्ड भर्चुअलबाट

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्ट्स अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोनाभाइरस संक्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको हो । मञ्चको मंगलबार बसेको बैठकले सो...

पोखरा स्पोर्ट्स अवार्ड स्थगित

आगामी सोमबार आयोजना हुने तयारी गरिएको पोखरा स्पोर्ट्स अवार्ड दोस्रोपटक स्थगित हुन पुगेको छ ।

पोखरा स्पोर्ट्स अवार्ड : चार विधामा मनोनयन सार्वजनिक

खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख २० मा हुने ‘पाँचौं पोखरा स्पोर्ट्स अवार्ड ०७६/७७’ को विभिन्न ४ विधामा मनोनयन सार्वजनिक भएको छ । मञ्चले सोमबार पोखरामा अवार्डका ७ विधामध्ये ४ वटामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो ।