एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल टेबलटेनिसकी एलिना मर्हजनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधा जितेकी छिन् । उनले क्रिकेटका ओपनर कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबल की गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै उक्त अवार्ड जितेकी हुन् । उनले भोट मार्फत उक्त अवार्ड जितेकी हुन् […]

सम्बन्धित सामग्री

टेबल टेनिसकी सिक्का सुवाललाई पिपल्स च्वाइस अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९’ को पिपल्स च्वाइस अवार्ड टेबल टेनिसकी सिक्का सुवालले जितेकी छन्। सिक्काले फुटबलका अनन्त तामाङ,...

भलिबलकी उषालाई पिपल्स च्वाइस अवार्ड (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक बर्ष आयोजना गर्ने ‘एनएसजेएफ’ पल्सर स्पोर्ट्स अवार्ड २०७८ को पिपल्स च्वाइस विधाको अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् । उषाले ३८.०३२२ प्रतिसत मत प्राप्त गर्दै पिपल्स च्वाइस अवार्ड जितिन् । यसपटक पिपल्स च्वाइस विधाको मनोनयनमा उषा भण्डारीसंगै क्रिकेटका आसिफ शेख, लन टेनिसका अभिलाषा विष्ट, फुटबलका अञ्जन विष्ट र […]

भलिबलकी उषा भण्डारीलाई 'पिपल्स च्वाइस अवार्ड'

काठमाण्डाै – नेपाली महिला राष्ट्रिय भलिबल टाेलीकी सदस्य उषा भण्डारीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर भण्डारीलाई पिपल्स च्वाइस अवार्ड दिएकाे हाे । उषाले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।  पिपल्स च्वाइस विधाका लागि ई–सेवाको मतभार ५० प्रतिशत ...

पेज थ्री पिपल्स च्वाइस अवार्डको नामाकंन सार्वजनिक

नेपाल भाषाका गीत संगीत तथा चलचित्रको क्षेत्रमा टेवा पु-याउने उद्देश्यका साथ गरिर्दै आएको पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२को नामाकंन सार्वजनिक कार्यक्रम पाटन म्यूजिम परिसरमा सम्पन्न भयो । संगीतमा १९, म्युजिक भिडियोमा १३ तथा चलचित्रमा १४ गरी ४६ विद्यामा नामाकंन सार्वजनिक गरिएको हो । इलोहं प्रकाशनले विगत १२ वर्ष देखि कला क्षेत्रलाई थप ऊर्जा दिन […]

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : एलिना बनिन् पिपल्स च्वाइस

काठमाडौं, ८ चैत : टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् । एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् । एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र […]

पिपल्स च्वाइस अवार्ड एलिनालाई

एलिना महर्जनले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको अवार्ड  जितेकी छन् । टेबलटेनिसकी खेलाडी एलिनालाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गर्दै उनलाई अवार्ड प्रदान गरेको हो ।पिपल च्वाइस अवार्डका लागि एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका थिए ।भोटको आधारमा एलिनाले उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट

पिपल्स च्वाइस अवार्डको ‘नोमिनेसन’ : मदनकृष्णलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

नेपाल भाषाको गीत संगीत र चलचित्र क्षेत्रमा योगदान गरेबापत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। ‘पेज थ्री पिपल्स च्वाइस’ अवार्ड ११४२ को नोमिनेसन समारोहमा श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिने घोषणा भएको हो।

पल्सर स्पाेर्ट्स अवार्ड : पिपल्स च्वाइस अवार्ड भलिबलकी अरुणालाई

काठमाण्डाै – पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार सङ्घले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड शाहीले पाएकी हुन् । उनले ३७ दशमलव २५ प्रतिशत मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् । यस्...

तेश्रो पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्ड सम्पन्न

पेजथ्री नेपाल भाषा पिपल्स च्वाइस अवार्डको काठमाडौंमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल सम्बत् ११३३ देखि ११३७ सम्म सार्वजनिक भएका नेपाल भाषाका गीत, एल्बम, म्यूजिक भिडियो र चलचित्रहरु बीच उत्कृष्टलाई पुरस्कृत गरीएको थियो ।

नेवारी सिर्जनालाई ‘पिपल्स च्वाइस अवार्ड’

पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेस्रो संस्करण आइतबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । ने.सं. ११३३ देखि ने.सं. ११३७ सम्म सार्वजनिक भएका गीत, एल्बम, म्युजिक भिडियो र चलचित्रहरू बीच उत्कृष्टलाई आइतबार आयोजित समारोहबीच पुरस्कृत गरिएको हो ।