काठमाडौं : संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि भएको मतदान सकिएको छ।
संघीय संसदको कार्यलय बानेश्वरमा स्थापना गरिएको राष्ट्रपति निर्वाचनको कार्यालयमा मंगलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म निर्वाचन भएको हो। राष्ट्रपतिका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी ...