काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तागठबन्धनलाई टिकाइ राख्नुपर्नेमा जोड दिएका छन् । प्रतिपक्ष हुन पाऊँ भन्दै निवेदन हाल्ने कांग्रेसले सत्ताको महत्वपूर्ण अंगहरूमा हिस्सा खोजेर दोहोरो चरित्र देखाएको नेता ज्ञवालीको आरोप छ । राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न गठबन्धन टिकाइरहनुपर्ने उनले तर्क […]