बेरुजु र भ्रष्टाचार शून्य अरुण गाउँपालिका बनाउने शालिकराम खत्रीको उद्घोष

भोजपुर, १६ बैशाख । नेपाली कांग्रेसको तर्फबाट भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका शालिकराम खत्रीले बेरुजु र भ्रष्टाचार शून्य गाउँपालिका बनाउने उद्घोष गरेका छन् । उनले आफ्नो मुख्य लक्ष्य सार्वजनिक गर्दै अरुण गाउँपालिकालाई बेरुजु र भ्रष्टाचारमुक्त बनाउने बताए । ’बेरुजुको नियन्त्रण र अन्त्य तथा प्रणालीबद्ध सञ्चालनको प्रतिबद्धता तथा आफ्नो गाउँपालिका भ्रष्टाचारमा शून्य बनाउने लक्ष्यसहित, […]

सम्बन्धित सामग्री

रक्सीको तालमा श्रीमानले श्रीमतीको घाटि थिचेर हत्या गरि खाडलमा पुरे

भोजपुर, १५ माघ। आफ्नै श्रीमती ४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गंगाका श्रीमान अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ छन्। उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। ज्ञान बहादुरले मादक पदार्थ सेवन गरी सामान्य विबादको कारण श्रीमतीलाई घाटि थिचेर हत्या गरि खाडलमा पुरेको प्रहरीले जनाएको छ।

खाना नपकाएको निहुँमा श्रीमानको लात्ति प्रहारबाट श्रीमतीको मृत्यु

खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीलाई लात्ति प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरबन्दिमा डेरा गरी...

खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गयो

काठमाण्डौ – झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ । भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो । झगडाकाे क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं ...

भोजपुर घटना : सत्ता गठबन्धनको सभास्थलमा बम पड्काउन खोज्ने युवक पक्राउ

भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विष्फोट गराउन हिँडेका युवक आफैं घाइते भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैंले बोकेको बम विष्फोट भएर घाइते भएका हुन् ।भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा गठबन्धनको कार्यक्रम सुरु हुँदै थियो । कार्यक्रममा सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदै थिए । तर, अचानक कार्यक्रम स्थल नजिकै विष्फोट भयो ।.grou

काठमाडौंको बिजेश्वरीबाट १७ लाखसहित १६ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियारलगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु १६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अ

सापकोटा अवैतनिक वाणिज्यदूत नियुक्त

भोजपुर जिल्लाको अरुण गाउँपालिका प्याउलीमा जन्मेका सापकोटा हाल करुणा फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्थामा आबद्ध छन्।...

कांग्रेसको भोजपुर–अरूण समिति सभापतिमा राई, उप–सभापतिमा सापकोटा

काठमाडौं, १० असोज। नेपाली कांग्रेसको भोजपुर अरुण गाउँपालिका समितिको सभापतिमा श्रीकुमार राई र उपसभापतिमा डिल्ली सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४औँ अधिवेशनको पालिकास्तरीय अधिवेशन अन्तर्गत गाउँपालिकाको अधिवेशनबाट अरुण गाउँपालिका समिति राई सभापति र समाजसेवी सापकोटा उपसभापतिमा सर्वसम्मत चयन भएका हुन् । अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा भएको अधिवेशनबाट नयाँ गाउँपालिका समिति बनेको हो […]

एकै स्थानमा तीन धर्मका धार्मिक संरचनाको शिलान्यास

भोजपुर / धार्मिक सहिष्ण्ुाता कामय गर्ने लक्ष्यका साथ भोजपुरमा एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको आइतबार शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुहरुले शास्त्रिय विधि अनुसार शिलान्यास गरेका हुन् । अरुण बहुउद्धेश्य आध्यात्मिक प्रतिष्ठानले... The post एकै स्थानमा तीन धर्मका धार्मिक संरचनाको शिलान्यास appeared first on Purbeli News.