नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण क्रिकेट हुने

पाकिस्तानी दूतावासको आयोजनामा नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८) देखि ९सम्म सातौँ संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आइतबार काठमाडौँमा सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो । विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो । …

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

काठमाडौं – नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो । विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गरे […]

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ- नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि न...

इन्डो नेपाल कपको उपाधि डिसिएलाई

धनगढी- इन्डो नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न सिरिजका ४ वटै खेल आफ्नो पक्षमा पार्दै डिसिए च्याम्पियन बनेको हो । डिसिएले भारतको उत्तरप्रदेशस्थित सजाहनपुर क्रिकेट क्लब र बरेली क्रिकेट क्लबलाई निम्त्याउँदै उक्त प्रतियोगिता आयोजना गरेको हो । जसमा पाहुना दुई टोली र […]

विराटनगरले जित्यो इन्डो-नेपाल मैत्रीपूर्ण क्रिकेट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमी (बिसिसिए) ले प्रथम रेडमड इन्डो-नेपाल महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम खेलमा ४९ रनको जित हासिल गरेसँगै नेपाल ३-१ ले विजयी भएको हो । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित ३० […]

किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी

सप्तरी- ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सिरहालाई पराजित गर्दै सप्तरी विजयी भएको हो । सिरहाको किशोरी समूहको टिमलाई मैत्रीपूर्ण क्रिकेट खेलमा सात विकेटले पराजित गर्दै सप्तरीको किशोरी समूह विजयी भएको हो । टस […]

एमसिसीमाथि नेपाली महिला क्रिकेट टोलीको जित

काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ(क्यान–११) ले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको मैत्रीपूर्ण क्रिकेट प्रतिस्पर्धामा जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज अन्तिम दिनको एकदिवसीय खेलमा क्यान–११ ले एमसिसीमाथि दुई विकेटले जित निकालेको हो । खेलमा नेपाली टोलीका नेरी थापाले व्यक्तिगत ५५ रनको योगदानसँगै दुई महत्वपूर्ण […]

वीरगञ्जमा युवा उद्यमी–बैंकर्स मैत्रीपूर्ण क्रिकेट

साउन २३, वीरगञ्ज । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जले शनिवार वीरगञ्जमा बैंकर्सहरूसित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले प्रतियोगिता उद्घाटन गरेका थिए ।  प्रमुख सरावगीले मैत्रीपूर्ण क्रिकेटले वीरगञ्जमा उद्यमी र बैंकिङ क्षेत्रका नेतृत्वकर्ताबीच असल व्यावसायिक सम्बन्ध निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यका लागि खेलकुल आवश्यक भएजस्तै व्यावसायिक स्वास्थ्यका लागि असल व्यवसायिक सम्बन्धको आवश्यकता औंल्याए ।  वीरगञ्जमा युवा उद्यमी र बैंकर्सहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र सहकार्यका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।  ८ ओभरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल राष्ट्र बैंक वीरगञ्जले उपाधि जितेको छ । राष्ट्र बैंकको टीमले आयोजक एनवाईईएफलाई ६ रनले पराजित गरेको हो ।  पहिलो खेल लायन्स क्लब अफ वीरगञ्ज नर्थ र एनवाईईएफबीच भएको थियो । सो खेलमा एनवाईईएफसित लायन्स क्लब पराजित भएको थियो ।  दोस्रो खेलमा राष्ट्र बैंक समूहले वीरगञ्ज बंैकर्सलाई हराएको थियो । आयोजक एनवाईइएफ र राष्ट्र बैंकबीच फाइनल प्रतिस्पर्धा भएको थियो ।