काठमाडौं । गोरखाकी सुनिता गुरुङ (नाम परिवर्तन)का भाइलाई दसैँको केहीदिन अगाडि कोभिड संक्रमण देखियो । काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर केहीदिन आईसीयूमा उपचार गराएपछि सामान्य परिवारका गुरुङ दिदीभाइलाई उपचार खर्चको विषयले पिरोल्न थाल्यो ।
भाइको स्वास्थ्य अवस्था ठिक हुँदै गएपछि सुनिताले वीर अस्पतालमा राख्ने निर्णय गरिन् । अहिले वीर अस्पतालको कोभिड...