न्युज अफ नेपाल, भक्तपुर । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् । पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई कारबाही गर्ने जनाए । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा दाहालले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए […]