प्रश्न सोध्दा मतदाता कुट्ने ईश्वर पोख्रेललाई जनताले मत दिन्छन् जस्तो लाग्दैन (भिडियोसहित)

काठमाडौं । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ बाट यसपटक प्रतिस्पर्धा गर्दै छन् सो पाटीका संयोजक उज्वल थापा । थापा यसअघि स्वतन्त्रबाट...

सम्बन्धित सामग्री

मतदाता शिक्षाप्रति मतदाता नै अनिच्छुक

‘ग्रामिण क्षेत्रका मतदाता खेतबारीमा छन्,‘जहाँ सहज हुन्छ त्यही पुगेर शिक्षा दिन अनुरोध गरेका छौं’ घिमिरेले भने।...

मतदाता शिक्षा दिँदै दलहरु

काठमाडौँ,६ कार्तिक । दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन् । निर्वाचन कार्यालयले यही कात्तिक २० गतेदेखि मतदाता शिक्षा सुरु गर्ने भएको छ । निर्वाचनको मितिभन्दा १५ दिन पहिला मतदाता शिक्षा दिन लागिएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षलाई तीन तहमा विभाजन […]

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा करिब ४.५३ प्रतिशत मृतक मतदाता हुने अनुमान गरिएको छ ।निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ ह

मतदाता शिक्षा कार्यक्रम बिहीबार पनि सञ्चालन हुने

२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय […]

मतदाता परिचयपत्र वितरण सुरु, सँगसँगै मतदाता शिक्षा पनि दिइँदै

काठमाडौँ – निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ। नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो। आज (बुधवार) र बिहीबार आयोगले देशभरका विभिन्न मतदानस्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ। […]

आज र भोलि मतदाता शिक्षा कार्यक्रम

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनअघि दुई दिन मतदाता शिक्षा दिने भएको छ। मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन लागेको हो।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिएर पठाउने छ। निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्थाका कारण मतदाता शि

भक्तपुरमा ९७ हजार मतदाता

भक्तपुरमा सबैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन् । नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार तीन सय १४ सय छ ।जिल्ला निर्वाचन कार्यालयका प्रवक्ता भीमबहादुर जिसीका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन् । यहाँ २१ हजार तीन सय आठ सय मतदाता छन् । सूर्यविनायक नगरपालिकामा २४ हजार तीन सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार सातजना मतदाता छन् । जिल्लामा चार

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै आयोग, दुई लाख मतदाता थपिए

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) अन्तिम मतदाता नामावली प्रकाशन गर्दै छ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो । नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता […]

मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको

मनाङमा २६३ नयाँ मतदाता थपिए

हिमाली जिल्ला मनाङमा २६३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय मनाङले स्थानीय तहमा सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् ।कार्यालयले जिल्लाका तीनवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ । पहिलो चरणमा मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका तथा दोस्रो चरणमा नासों गाउँपालिकामा मतदाता नामावली सङ्कलन